विद्यालयको सूचना पाटी र घोषणाहरू
नवीनतम शैक्षिक जानकारी, कार्यक्रम र आवश्यकताबारे अद्यावधिक रहनुहोस्।
नवीनतम सूचनाहरू (Latest Notices)
०८
भदौ
कक्षा नर्सरीदेखि कक्षा ११ सम्मको वार्षिक परीक्षा २०८२ को समयतालिका विद्यालयको वेबसाइटमा प्रकाशित गरिएको छ। सबै विद्यार्थी र अभिभावकहरूलाई हेर्न अनुरोध छ।
मिति: २०८२/०५/०८०५
साउन
शैक्षिक सत्रको दोस्रो त्रैमासिक शुल्क बुझाउने अन्तिम मिति २०८२ साउन १५ गतेसम्म कायम गरिएको छ। समयमै शुल्क बुझाइदिनु हुन अनुरोध गरिन्छ।
मिति: २०८२/०४/०५०२
असार
ईद पर्वको उपलक्ष्यमा विद्यालय २०८२ असार ४ गते बुधबारका दिन बिदा हुनेछ। विद्यालय ५ गतेबाट नियमित सञ्चालन हुनेछ।
मिति: २०८२/०३/०२आगामी कार्यक्रमहरू (Upcoming Events)
कर्मचारी आवश्यकता (Vacancy)
तत्काल आवश्यकता: अंग्रेजी शिक्षक (मा.वि. तह)
योग्यता: M.Ed. (English) वा सो सरहको, कम्तीमा २ वर्षको अनुभव। इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र विद्यालयमा सम्पर्क गर्नुहोला।
विस्तृत जानकारी यहाँ हेर्नुहोस् »अति आवश्यक सूचना
भोलि, २०८२/०५/०९ गते, पानीको कारणले कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीहरूको पठनपाठन स्थगित रहनेछ। माध्यमिक तह (६-१२) को कक्षा भने नियमित सञ्चालन हुनेछ।